धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्नुभएको छ । सम्मेलनकाे उद्घाटन गर्दै प्रदेशमा ढुक्क भएर लगानि गर्ने लगानि कर्ताहरू सग प्रधानमन्त्रीमन्त्रीले आग्रह गर्नु भएकाे छ ।
नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गर्नुभएको हो । सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुुभएको छ ।


