भारतको महाराष्ट्रको थाणें जिल्लाको बद्लापुर भन्ने ठाउँको नर्सरी स्कुलमा गत हप्ता दुइ बालिका माथी भएको यौन दुर्व्यवहारको बिरुद्दमा आज आक्रोशित सयौंको भिडले आज बद्लापुर स्थित रेलवे स्टेसनमा प्रदर्शन गर्दै रेलवे सेवा थप्प पारेका छन्।