धरान उपमहानगर पालिकका मेयर हर्कराज राईले हटाएका प्रधानमन्त्री र राष्ट्रपतिकाे फाेटाे राख्न तयार भएका छन् ।
विभिन्न राजनिकल दलका भातृसंगठनहरू सगकाे छलफल पछि मेयर राई    प्रधानमन्त्री र राष्ट्रपति काे फाेटाे आफ्नाे कार्कक्षमा राख्न तयार भएका हुन् । छलफलमा पाैष 20 गते हुने धरान उत्सवमा  प्रमुख अतिथिकाे रूपमा सहभागी हुन प्रधानमन्त्रीलाई  राजनितीक दलहरूलेलपत्रचार गरे उनले आफु फाेटाे राख्न पुन राख्न तयार भएकाे वताएका छन् ।  छलफल जारि रहेकाे छ । छलफलमा नेपाल तरूण दल, राष्ट्रिय युवा संघ नेपाल, युवा संघ नेपाल, वाईसीएल नेपाल , समाजवादि युवा संघ तथा नेपाल विद्यार्थी संघ , अनेरास्ववियु लगाएका संघ संगठन  लगाएतका प्रतिनिधि सहभागी छन् ।