धरान । बुधबार राति (विहान) १२:४५ मा भएको ग्रुप डिको खेलमा फ्रान्सले अस्ट्रेलीयालाई ४ १ गोलले पराजीत गरको छ । विश्वकप फुटबल २०१८ को ट्रोफी जित्नसफ भएको राष्ट्र फ्रान्स गु्रप डि को सबैभन्दा बढी शक्तीशाली मानीएको राष्ट्र हो । 

अस्ट्रेलीयाले खेलको ९ मिनेटमा गोल लगाएर अग्रता दिलाए पनि दोस्रो गोल भने लगाउन सकेनन् । उक्त गोल अस्ट्रेलीयाको लागी क्रेइज गुडविलले लगाएका थिए । 

फ्रान्सको तर्फबाट खेलको २७ मिनेटमा एड्रियन रेविवटले गोल लगाएर अष्ट्रिया संग बराबरी दिलाए । त्यस पश्चात पहिलो हाल्फ मानै ३२ मिनेटमा ओलिभीयर गिरोउड ले दोस्रो गोल लगाएर फ्रान्सलाई अग्रता दिलाए । 

खेलको दास्रो हाल्फमा, सर्वोकृष्ट युवा खेलाडी मानीएका केलियन एम्बाप्पेले ६८ मिनेटमा गोल लगाउन सफल भए । 

फेरी ओलिभीयर गिरोउडले ७१ मिनेटमा अर्को गोल लगाएर फ्रान्सलाई ४ १ को अग्रता दिन सफल भए ।