धरान ६ मंसिर 

सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेयाङ्वोले अग्रता कायमै रहेका छन् । सुनसरीको १ को  ७४३६ मतगणनाको मत परिणाम आउदा मुक्साहाङले २सय १४ को अग्रता कायम गरेका हुन् ।  मुक्साहाङवो ले  १५५५ मत ल्याउदा एमाले जसपमा का संयुक्त उमेद्वार अशोक राइले १३४१ मत का साथ पछ्याइरहेका छन् । सुरुवात अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङ १२८८ सय मतका साथ तेस्रो हुदा एमाले वाट विद्रह गरि स्वतन्त्र उठेका मनोज कुमार मेयाङवो ११५४ मत का साथ चौथो स्थानमा  रहेका छन् ।  

d