1. धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा लोकतान्त्रिक वामगठवन्धनका उमेद्वार उमेश थापाले अग्रता लिएकाछन् । प्रदेश सभा तर्फको ७ हजार १ सय १६ मतगणना हुदा थापाले २ हजार १ सय ९५ मत पाएकाछन भने उनलाई राप्रपाका उद्धव श्रेष्ठले पछ्याउदै २ हजार १ सय ८१ मत पाएकाछन् भने नेकपा एमालेका रमेश वस्नेछले १ हजार ९ सय ९७ मत पाएकाछन् ।