धरान । विश्व फुटबल जगत्मा सर्वोकृष्ट मानीएका खेलाडी लियोनल मेसीको राष्ट्र अर्जेन्टीना आज साउदी अरब संग खेल्दै छ । खेल आज नेपाली समय अनुसार ३ ४५ मा सुरु हुनेछ । अर्जेन्टीनाले गत वर्ष कोपा अमेरीकाको ट्रोफि उचाल्न सफ भएको थियो ।
त्यस्तै आजको दोस्रो खेल डेनमार्क र ट्यूनेसिया बिच हुने छ । त्यस्तै दोस्रो खेल नेपाली समय अनुसार ६ ४५ मा सुरु हुनेछ ।
आज हुने तेस्रो खेलमा मेक्सीको र पोल्यान्ड भिड्दै छन् । खेल राति ९ ४५ मा सुरु हुने छ ।


