धरान । ललितपुर ३ मा राष्ट्रीय स्वतन्त्र पार्टीकी उमेद्वार डा. तोसिमा कार्कीलाई पछि पार्दै एमालेका उमेद्वार अमृत खड्काले अग्रता बनाएका छन् ।
जम्मा १३०० मत गणना हुदाँ खड्काले ५१६ मत प्राप्त गरेका छन् भने कार्कीले २९८ मत प्राप्त गर्दै पछिपछि छीन् ।
यस्तै माओवादी केन्द्रकी पम्फा भुसाल २९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् ।


