धरान । झापा ३ को प्रारम्भीक मतगणना अनुसार नेपाली कांग्रेसका उमेद्वार कृष्णप्रसाद सिटौला १०२ मत ल्याउदै अगाडी रहेका छन् उनका प्रतीस्पर्धी नेपाल प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ प्राप्त गरेका छन् भने लौरो चिन्ह भएका स्वतन्त्र उम्मेद्वार योगेन्द्र खनालले ११ मत पाएका छन्।


