धरान । प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उमेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनि विजय भए सँगै एमालेले पहीलो जित नीकालेको छ ।
महर्जन १९ हजार ७३४ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् ।
अबको केही समय पछाडी आधिकारिक रुपमा घोषणा गर्न लागेको निर्वाचन अधिकृत दिपशीखा मुनकर्मीले जानकारी दिइन् ।


