धरान । धनकुटाको क्षेत्र नं २ मा प्रदेश तर्फ नेकपा एमालेका उमेद्वार इन्द्रमणी पराजुली ९९८ मतका साथमा अगाडी रहेका छन् । 

त्यस्तै दोस्रोमा नेकपा माओवादी केन्द्रकी उमेद्वार कुसुम कुमारी श्रेष्ठ २५४ मतले पछ्याउदै छिन् । 

उता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने ३० मत प्राप्त गरेको छ । 

काउलि चुनाव चिह्नको १७८ मत आएको छ ।