धरान । विश्वभरी विश्वकप फुटबलको रौनक चलीरहेको छ । आज (सोमबार )को पहीलो खेल इंगल्यान्ड र इरान बिच भइरहेको छ ।
पहीलो हाल्फमानै इंल्यान्डले इरानलाइ तिन गोल हान्न सफल भएको छ ।
खेलको ३५ मिनेटमा इंल्यान्डका ज्यूड बेलिनंघामले गोल हानेर टिमलाई अग्रता दिलाए । त्यस्तै दोस्रो गोल खेलको ४३ मिनेटमा बुकायो साकाले लगाए र तेस्रो गोल थप समयमा अर्थात ४६ मिनेटमा रहीम स्ट्रलींगले हान्न सफल भए ।
उता इरानले भने गोल हान्न असफल भएको छ पहीलो हाल्फमा ।


