धरान । झापा ५ मा नेकपा एमालेका उमेद्वार तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ३०१२ मत ल्याउदै पहीलो स्थानमा रहेका छन् ।
त्यस्तै गरी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी १५२३ मत ल्याउदै दोस्रो स्थानमा रहेका छन् ।
तेस्रो स्थानमा भने ६०२ मत ल्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार सुरेश कुमार पोख्रेल रहेका छन् ।


