धरान । बेलका नगरपालीका २ मा माओबादी केन्द्र परीत्याग गरी ६२ जनाले जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
बेलका निवासी राजु कट्टेलको नेतृत्वमा ६२ जना कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।
कट्टेलका अनुसार पार्टी परित्याग गरेसँगै सुम्न्त चाम्लिङ्गको सम्यिजकत्व र राजु कट्टेल सहसम्योजकत्वमा १८ सदस्यीय निर्वाचन परिचालन कमिटी बनेको छ ।


