धरान । धरान मुस्लिम एकता समाजले इद उल फित्र ,  रमजानको अवशरमा  बृहत इफ्तार कार्यक्रम गरेको छ ।  कोशी प्रदेश सरकारका खानेपानी तथा सिचाइ मन्त्री एकराज कार्की को प्रमुख आतिथ्यमा भएको थियो । 

d2164d70-7092-4786-8082-c79d0db2c599

धरान ३ स्थित सरस्वती वाल आश्रममा भएको कार्यक्रममा मुस्लिम समाज , मदरसा तथा मस्जिदको उन्नति तथा हकहितमा योगदान पुर्याको भन्दै मुस्लिम अगुवा शेख युसुफ अलिलार्ई सम्मान गरिएको थियो ।  समाजका अध्यक्ष फिरोज अलिको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सदस्य   रमेश बस्नेत र बिजय राई तथा डाक्टर खालिद हुसैन लगाएतले रमजानको शुभकामना दिनु भएको थियो ।  कार्यक्रममा नेपाली काग्रस नगर सभापति श्याम पोख्रले , नेकपा एमाले नगर अध्यक्ष हर्कजङ एभेङ , जसपा धरान अध्यक्ष ताजुव लिम्बु लगाएको उपस्थिती रहेको थियो ।   

36e33bb0-cdce-4598-b0bc-bed14f4baae8