धरान 

सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा  एमालेका रमेश वस्नेतले अग्रता वढाउदै लगेका छन्  ।  वस्नेतले काग्रेसका उमेश थापालाई पछि पार्दै  ७९० को अग्रता कायम गरेका छन्  ।     

प्रदेश सभा तर्फको १९  हजार ७सय ७९  मतगणना हुदा वस्नेतले ५९९८  ल्याउदा कागेसका थापाले ५३०८ मत पाएका छन् ।  यता   राप्रपाका उद्धव श्रेष्ठले पछ्याउदै ४०८० मत ल्याउदै तेस्रो स्थानमा रहेका छन् ।