1. धरान ६ मंसिर 
  2. सुनसरी क्षेत्र नं १ बाट नेकपा एमालेसँगको तालमेलमा प्रत्यक्ष तर्पmका उम्मेदवार रहेका जनता समाजवादी पार्टी नेपालका अशोक राईको मतान्तर घटाउदै लगेका छन् ।    धरान उपमहानगरपालिकाको वडा नं १, २, ३ र ४ को कूल ६४३६ मत गणना हुँदा अशोक राईको छाता दोस्रो स्थानमा उक्लिएको छ ।
  3. पहिलो स्थानमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो रहेका छन् । मेन्याङ्बोले उनले १२२२ मत  ल्याउदा अशोक राईले     ११२२ मतका साथ पछ्याइरहेका छन्  ।  यता एमालेवाट विद्रोह गरि स्वतन्त्र उमेद्वारी दिएका मनोजमेन्याङ्बोले  १०९१मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पािटका उमेद्वार गोमा तामागं सरिनले  १०९० मत ल्याएकी छन्  ।