काठमाण्डौं। क्यानाडामा जारी आइसिसि सिद्वल्युसि लिग २ को खेलमा नेपालले पहिलो विकेट लिएको छ् ओपनर आरोन जोनसन १६ बलमा १० रन बनाउदै पेविलिुन फर्केका छ। नेपालका लागी ललित राजवंशीले आफ्नो पहिलो ओभरको पहिलो बम मै विकेट लिएका हुन्।